Live on
Your Voice, Your Power
कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिवराज नगरपालिका–१ क्षेत्रमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ख २३६४ नम्बरको ट्रकलाई रोकेको थियो । जाँचका…