समाचार « Khabarhub

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।  काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीका लगाउन व्यस्त रहेका कारण सडकमा न्यून सवारिसाधन आवागमन भएको देखिन्छ । काठमाडौंका सडकमा निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी समेत निकै कम चलेका छन् । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन…