समाचार « Khabarhub

विश्वकप क्रिकेट फाइनल : १५ ओभरमा भारतको १ सय रन पूरा

काठमाडौँ- खराब सुरुवात गरेको भारतले एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा १५ ओभरमा १०० रन कटाएको छ । भारतले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर १०० रन कटाएको हो । भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा छन् । यसअघि आक्रामक सुरुवात दिलाएका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि भारतको पाली सुस्त…