समाचार « Khabarhub

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका उम्मेदवार विजयी भएका छन् । खुला केन्द्रीय सदस्यका लागि १६७ जनाले गरेको प्रतिस्पर्धामा ३८ जना ब्राह्मण जातिका उम्मेदवार मात्रै विजयी भएका हुन् । एमालेको केन्द्रीय पदाधिकारीमा पनि महाधिवेशनमार्फत ५७.५९ प्रतिशत ब्राह्मण जातिको वर्चस्व रहन गएको छ । एमालेले महाधिवेशनबाट निर्वाचित गर्ने…