Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन् । उनले भने, 'सकेसम्म तपाईँहरू इमर्जेन्सी बाहेक सरकारी अस्पतालमा उपचार गराउनुहोस् । बाध्यकारी होइन तर यो प्रयास गर्नुहोस् ।' सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै लामिछानेले सांसद भएपछि हरेक क्षेत्रमा बोल्दा हिँड्दा खाँदा विचार गर्नुपर्ने सुझाव दिए । पार्टीले अनुशासन…