समाचार « Khabarhub

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो पार्टीका कुनै सांसदले त्यस्तो अभिव्यक्ति दिएको भए कडा कारबाही गर्ने टिप्पणी गरेका हुन् । उनले त्यस्तो अभिव्यक्ति दिने सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर प्रहरीको…