Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै मानिसहरू फसेको अवस्थामा रहेका हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढीसम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अपर त्रिशूली-१, अपर त्रिशूली-३ ‘ए’, अपर त्रिशूली-३ ‘बी’ तथा अन्य…