Live on
Your Voice, Your Power
काठमाडौँ- वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित गर्न तीन वटा अनुसन्धान समिति गठन गरेको छ । विभागले अनुगमनलाई व्यवस्थित बनाउन तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको हो । विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित,…