समाचार « Khabarhub

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता हात पारेको बताएका छन् ।  रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको र रास्वपाले अनपेक्षित सफलता हात पारेको बताए । रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै उनले अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा राखे…