समाचार « Khabarhub

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा पनि पुगेका छन् । शर्मासँगै महाधिवेशन स्थलमा चन्द्र भण्डारी, सुनिल शर्मा, अर्जुन नरसिंह केसी, पुष्पा भुसाल लगायतका नेताहरू पनि पुगेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का सभापति शेरबहादुर देउवा लगायतका नेता भने विशेष महाधिवेशनमा अहिलेसम्म…