समाचार « Khabarhub

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले बाढी–पहिरोबाट प्रभावित गृह जिल्लाका नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले यस्तो अपिल गरेका हुन् ।  उनले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका…