Live on
Your Voice, Your Power
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाले लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भएको भन्दै बुधबारबाट विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत्र २० देखि शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन निरन्तर भइरहेको सन्दर्भमा लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यालयको नियमित शैक्षिक कार्यक्रमहरू प्रभावित…