Live on
Your Voice, Your Power
काठमाडौँ– सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा अध्यक्ष पदका लागि आह्वान गरेको दरखास्त सरकारले एक दिनमै रद्ध गरेको छ । बिहीबार दरखास्त आह्वान गरेको सरकारले शुक्रबार रद्ध भएको सूचना निकालेको हो । सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय…