समाचार Archives | Page 4180 of 8416 | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकीका सबै जिल्लामा तयारी पूरा

गण्डकी– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ । प्रतियोगिताका…