Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद् प्रभावित क्षेत्रबाट बिहीबार रातिसम्ममा हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ। योसँगै नेपाली सेनाको हवाई साधनबाट २७३ जना विदेशी नागरिकसहित हालसम्म ३ हजार ९३५ जनाको सफल उद्धार भइसकेको छ। बाढी र पहिरोले पुरेका जलविद्युत् आयोजनाका टनेलहरूमा विदेशी विज्ञ टोलीसहितको संयुक्त टोलीले खोजी तथा उद्धार…