Live on
Your Voice, Your Power
वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारले विपद्को समयमा हुन सक्ने जोखिम र त्यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । वीरगञ्जको घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा बाढी, पहिरो, ढुवान तथा…