समाचार « Khabarhub

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेकुमार चौधरीले फराकिलो अग्रता बनाएका छन्। हालसम्मको मतगणनाअनुसार चौधरीले ७०६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका योगेन्द्र राय यादवले ५६७ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा नेपाली कांग्रेसका अनिलकुमार झाले ३१२ मत पाएका छन् ।…