Live on
Your Voice, Your Power
काठमाडौं- तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा अगाडि छन् । २०७९ को निर्वाचनमा यहाँबाट कांग्रेसकी सीता गुरुङले जितेकी थिइन् । सुब्बाले ३०८४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २९९३ मत पाए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २५४९ मत ल्याएका छन्।