Live on
Your Voice, Your Power
काठमाडौं- दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार भट्टले मतदान लोकतन्त्रमा निहित सार्वभौम अधिकारको उच्चतम प्रयोग भएको उल्लेख गर्दै संविधान सुदृढीकरण र जनभावनाको सम्बोधनका लागि निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् । उनले आज बिहान ७ बजेदेखि परिचय खुल्ने सरकारी कागजातसहित आ–आफ्नो…