समाचार « Khabarhub

आजका समाचार : वालेन्द्रलाई राष्ट्रसङ्घ जान दबाब, बाढी र जेन-जीबारे सरकारका ७ निर्णय, भोटेकोशीमा बेपत्ताको खोजी जारी र अमेरिकी सैन्य अड्डामा इरानको जवाफी आक्रमण

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा सहुलियत दिने, उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनेदेखि जेन्जी सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णय गरेको हो। बैठकले एसियाली विकास…