Live on
Your Voice, Your Power
काठमाडौं- नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव आयोजना गरिएको छ । विगत २१ वर्षदेखि पर्यटक भित्र्याउने लक्ष्यसहित लेकसाइड क्षेत्रमा नववर्ष महोत्सवको आयोजना हुँदै आएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी