Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता पुनले विपद् व्यवस्थापनपछि पुनर्निर्माण ठूलो चुनौतीको रुपमा रहेको भन्दै अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिएका हुन् । उहाले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्…