Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०७९ बाट उदाएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् । जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने…