समाचार « Khabarhub

आजका समाचार : बूढीगण्डकीमा बाढीको वितण्डा, घरघरमा जमरा राखियो, पाकिस्तानको के-पीमा सरकार ढल्यो र क्यानडामाथि नेपाल विजयी

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। प्रहरीका अनुसार बाढीका…