समाचार Archives | Page 520 of 8531 | Khabarhub Khabarhub

मेयर रेनु र प्रधानमन्त्री ओलीबीचको सौहार्दता, सोधे- छोरी सन्चै छौ ?

चितवन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । उनी भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए । उनी चितवन उत्रिँदै गर्दा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँगको सम्बन्ध र व्यवहारलाई लिएर धेरैले प्रश्न गरेका थिए…