Live on
Your Voice, Your Power
काठमाडौं - समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन सरकार सक्रिय रूपमा अघि बढेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गर्दै प्रक्रियालाई तीव्र बनाउने प्रयास गरेको हो। मन्त्रालयले बिहान चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरी समस्याग्रस्त सहकारीबाट रकम असुली गर्ने उपायहरूबारे विचार–विमर्श गरेको थियो। त्यसपछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल…