Live on
Your Voice, Your Power
धनगढी – धनगढीमा शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो । सेफ्टी ट्याङ्किमा खसेर घाइते भएका बालकको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा डाक्टरले उनलाई मृत…