समाचार « Khabarhub

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका प्रमुखसहित दुई जनाविरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा चलाएको छ। आयोगले नगरप्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा करारमा कार्यरत मोहन साहको सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ। उक्त प्रकरणमा परेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा शाहले २०८०…