समाचार « Khabarhub

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा खड्कालाई उम्मेदवार बनाउने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षीलाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी दिने भएपछि नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको हो । लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने भएका छन् ।…