समाचार « Khabarhub

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर

काठमाडौं- बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ ।   उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको हो । फुटपाथ खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले डोजर चलाएर फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । अभियान अन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण…