Live on
Your Voice, Your Power
रुपन्देही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।उद्योगी व्यवसायीले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने उद्घोष गरेका हुन् । बुधबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।…