समाचार « Khabarhub

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् ।  असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना…