समाचार Archives | Page 5902 of 8630 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको अभूतपूर्व विद्रोह

काठमाडौँ– मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध सर्वोच्चका अन्य न्यायाधीशहरूले विद्रोह गरेका छन् । सर्वोच्चका १४ जना न्यायाधीशहरूले एकताबद्धरूपमा राणाविरुद्ध विद्रोह गरेका हुन् । उनीहरूले प्रधानन्यायाधीश राणाले सोमबारका लागि बोलाएको फुलकोर्ट बहिस्कार गर्ने निर्णय गर्दै राणाको नेतृत्व अस्वीकार गरेका छन् । आइतबार बिहानसम्म राणालाई तीन जना न्यायाधीशको समर्थन थियो । साँझसम्ममा सबै…