समाचार Archives | Page 6021 of 8609 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४०४ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।