Live on
Your Voice, Your Power
काठमाडौँ- स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको अमेरिकाले स्पष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल मिकलरले आज दिउँसो केही पत्रकारहरुसँगको कुराकानीका क्रममा नेपालले एसपीपीमा सामेल हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको जानकारी दिएका हुन् । नेपालले दुुई पटक निवेदन दिएपछि बल्ल अमेरिकाले सन् २०१९ मा अनुरोध स्वीकार…