समाचार Archives | Page 6241 of 8517 | Khabarhub Khabarhub

२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी  २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् ।…