समाचार « Khabarhub

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अरूको पनि कुरा सुन्न सुझाव दिएका छन्। मेक्सले पार्टी एकता आजको आवश्यकता रहेकाले पार्टी एकता गरेर निरन्तर रूपमा नयाँ पुस्ताको आवाज उठाउन जनार्दनलाई सुझाव दिएका हुन्। मिक्सोले जनार्दनलाई तत्काल पार्टी एकतामा उभिन र त्यहीँबाट नयाँ पुस्ताको आवाज मुखकृत गरेर…