समाचार Archives | Page 6274 of 8519 | Khabarhub Khabarhub

लगातारको वर्षाले दैलेखमा ६ घर भत्किए

दैलेख– तीन दिनदेखिको निरन्तर वर्षाले दुल्लु नगरपालिका –९ का ६ घर भत्किएका छन् । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँका तीन र धामीगाउँका तीन घर भत्किएका हुन् । उनले विस्थापित परिवारलाई नजिकका आफन्तको घरमा राखिएको जानकारी दिए । लगातारको वर्षातका कारण जिल्लाभर अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम…