समाचार « Khabarhub

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं- खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन हुने सीताराम ब्राण्डको ‘कृष्णा स्टाण्डर्ड’ दूधको बिक्री बितरणमा रोक लगाएको छ । विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार प्रशोधित दूधको हकमा सरकारले चिल्लो पदार्थ ३ प्रतिशत तोकिएको छ । तर अनुगमनको क्रममा उत्पादन मिति २०८२ चैत २ र ब्याच नम्बर २८६१ भएको कृष्णा स्टाण्डर्डको लगबुकमा…