Live on
Your Voice, Your Power
काठमाडौं- औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधी व्यवसायी संघले औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले 'केही नेपाल संशोधन ऐन २०८२' मा पसल दर्ता एवं नवीकरण सन्दर्भमा गरिएको व्यवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले नेपालको संविधान २०७२ को धारा १७ (२) च ( अधिकार र…