समाचार Archives | Page 659 of 8648 | Khabarhub Khabarhub

‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउँछु भन्नेहरूलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लैजान तमासा भइरहेको बताए । उनले ढुङ्गा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको टिप्पणी…