Live on
Your Voice, Your Power
लन्डन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमण पाँच दिनका लागि स्थगन गर्ने घोषणा गर्नुभन्दा १५ मिनेटअघि मात्रै व्यापारीले कच्चा तेलको मूल्यमा झन्डै आधा अर्ब अमेरिकी डलर (५० करोड डलर) को दाउ (बेट) लगाएको पाइएको छ । एक्सचेन्ज डेटा र रोयटर्सको गणनाअनुसार उक्त घोषणापछि बजारमा तीव्र गिरावट आएको थियो । इरानलाई सोमबारसम्म…