समाचार « Khabarhub

विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

आज फागुन १८, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च २, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: युक्रेनी शहर रुसी कब्जामा युक्रेनमा रुसी हमलाको सातौँ दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ति सुनिश्चताका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न यो सहरका…