Live on
Your Voice, Your Power
काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना व्यक्तिहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका घाइतेहरूलाई भदौ १० गतेदेखि भदौ १४ गतेसम्ममा अस्पताल ल्याई भर्ना गरिएको जनाएको हो । केन्द्रकाअनुसार सबैभन्दा धेरै घाइतेहरू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण…