समाचार Archives | Page 6702 of 8632 | Khabarhub Khabarhub

संसदीय समितिले अपर तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने

काठमाडौँ– संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने भएको छ । सिंहदवारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अपर तामाकोशीको निर्माण र  विद्युत  उत्पादन क्षमताका विषयमा अध्ययन गर्न स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो । स्थलगत अवलोकनका लागि सभापति पूर्णकुमारी सुवेदी लगायत घनश्याम खतिवडा, दिलबहादुर राना, देवप्रसाद तिमल्सिना,…