समाचार « Khabarhub

फूलखेतीबाट चार करोड आम्दानी

 गण्डकी– पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् । उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन् । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाएका छन् । उनले सुरुमा एक रोपनी क्षेत्रफलबाट…