समाचार « Khabarhub

आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ । आज बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि स्वेच्छाचारी, पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए । उनले भने,‘अहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’…