समाचार « Khabarhub

गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालयस्तरी परीक्षा सञ्चालन गर्ने

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको बुधबार बसेको बैठको निर्णयानुसार स्वास्थ्यसम्बन्धी आवश्यक सुरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने भएको हो । नगरपालिकाले बुधवार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन सम्बन्धमा आम सरोकारवालाहरू, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारीहरूसँगको छलफल एवं प्राप्त सल्लाह सुझावका आधारमा परीक्षा पूर्व निर्धारित मितिमा नै…