समाचार Archives | Page 7033 of 8546 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा कांग्रेस सभापति देउवाले दिए शुभकामना

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गता भएका ब्यक्तिहरूले पुर्‍याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको बताएका छन्। अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उनले उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ भन्नेमा कांग्रेस दृढ रहेको बताएका छन् । कांग्रेसको नेतृत्वमा निर्माण…