Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति दूषित बनेकाले सुधारका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त अबको ५ वर्ष कांग्रेस राजनीति सफा गर्न प्रतिज्ञासहित आएको बताएका हुन् । ‘गठबन्धनको राजनीतिले नेपालको सिंगो राजनीतिलाई फोहर बनायो दूषित बनायो । त्यो खराब नियत राखेर सुरु…